म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् ।मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ ।  सदरमुकामबाट दुइदिन … Continue reading म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)